Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धान रोपाइँका दृश्य हेर्नुहोस् ८ तस्बिरमा !

धान रोपाइँका दृश्य हेर्नुहोस् ८ तस्बिरमा !

  • मंगलवार, आषाढ १५ २०७८

  • 1.3K
    SHARES

  • धान रोपाइँका दृश्य हेर्नुहोस् ८ तस्बिरमा !

    काठमाडौं – आज १८औँ धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइँदैछ ।

    ropai (1).jfif

    आज दही चिउरा खाने दिन पनि हो ।

    ropai (6).jfif

    धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नारासहित धान दिवस मनाइँदै छ ।

    ropai (2).jfif

    कोरोना भाइरस महामारीका कारण दिवसमा औपचारिक कार्यक्रमको आयोजना भने गरिएका छैनन् ।

    ropai (4).jfif

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिवस मनाउन आग्रह गरेको छ ।

    ropai (5).jfif

    मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई मानिन्छ ।

    ropai (7).jfif

    यसैबीच, आज देशका विभिन्न भागमा धान रोपाइँँ भइरहेको छ ।

    ropai (8).jfif

    सबै उमेर समूहका किसानहरु धान रोपाइँमा व्यस्त भइरहेका छन् ।

    तस्बिरहरु : सामाजिक सञ्जाल !


    मंगलवार, आषाढ १५ २०७८०१:४६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij