Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना अपटेड : २७६८ जनामा संक्रमण पुष्टि, ४०२० डिस्चार्ज

कोरोना अपटेड : २७६८ जनामा संक्रमण पुष्टि, ४०२० डिस्चार्ज

  • शुक्रवार, आषाढ ४ २०७८

  • 1.1K
    SHARES

  • कोरोना अपटेड : २७६८ जनामा संक्रमण पुष्टि, ४०२० डिस्चार्ज

    काठमाडौँँ । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ९६३ र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८०५ जना गरी २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको छ ।यस सँगै मुलुकभर कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ८ सय ८ पुगेको छ ।

    यहि अवधिमा ४४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६४१ पुगेको छ ।

    सोहि अवधिमा ४ हजार २० संक्रमित निको भएको स्वास्थ्य मन्त्रालय जनाएको छ । यससँगै हालसम्म देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ ।


    शुक्रवार, आषाढ ४ २०७८०५:१३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij