Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

  • सोमवार, जेठ ३१ २०७८

  • 758
    SHARES

  • आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

    काठमाडौँ – नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    यो अवधिमा देशभर ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।

    यस्तै गत चौबीस घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

    गत चौबीस घन्टामा ९ हजार ४ सय ३८ पीसीआर तथा ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षण भएको छ।


    सोमवार, जेठ ३१ २०७८०४:५७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij