Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४०७ संक्रमित थपिए, ४७ जनाको मृत्यु

२४०७ संक्रमित थपिए, ४७ जनाको मृत्यु

  • आइतवार, जेठ ३० २०७८

  • 936
    SHARES

  • २४०७ संक्रमित थपिए, ४७ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।


    आइतवार, जेठ ३० २०७८०५:११:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij