Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनमोर्चाद्धारा प्रदेशसभा सदस्यबाट हटाईएका कृष्ण थापा सर्वोच्चमा

जनमोर्चाद्धारा प्रदेशसभा सदस्यबाट हटाईएका कृष्ण थापा सर्वोच्चमा

आइतबारलाई तोकियो पेशी
  • शुक्रवार, जेठ २१ २०७८

  • 1.5K
    SHARES

  • जनमोर्चाद्धारा प्रदेशसभा सदस्यबाट हटाईएका कृष्ण थापा सर्वोच्चमा

    काठमाडौँँ । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले अन्तरिम आदेशबाट पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ ।

    आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले रिट दर्ता गराउनु भएको हो । उहाको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि पर्सीकोे लागी पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताउनु भएको छ ।

    थापालाई पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको भन्दै पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो ।


    शुक्रवार, जेठ २१ २०७८०३:५५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij