Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, १४७ संक्रमित थपिए

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, १४७ संक्रमित थपिए

  • बिहिवार, श्रावण ८ २०७७

  • 476
    SHARES

  • कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, १४७ संक्रमित थपिए

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    यस्तै, बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ९ सहित १ सय ४७ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यससँगै अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।

    सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ ।


    बिहिवार, श्रावण ८ २०७७०५:५७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij