Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल चिन्ताजनक अवस्थामाः विश्व स्वास्थ्य सङ्गठन

नेपाल चिन्ताजनक अवस्थामाः विश्व स्वास्थ्य सङ्गठन

  • शनिवार, जेठ १ २०७८

  • 952
    SHARES

  • नेपाल चिन्ताजनक अवस्थामाः विश्व स्वास्थ्य सङ्गठन

    काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना संक्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ ।

    डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो ।

    निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताउनुभयो ।

    नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलताहरु आउने निर्देशक गेब्रियसले बताउनुभयो ।


    शनिवार, जेठ १ २०७८१०:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij