Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज पनि २ सयभन्दा धेरैको मृत्यु, ८५२० संक्रमित थपिए

आज पनि २ सयभन्दा धेरैको मृत्यु, ८५२० संक्रमित थपिए

  • शुक्रवार, बैशाख ३१ २०७८

  • 804
    SHARES

  • आज पनि २ सयभन्दा धेरैको मृत्यु, ८५२० संक्रमित थपिए

    काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।


    पछिल्लो २४ घण्टामा २१४७८ नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

     


    शुक्रवार, बैशाख ३१ २०७८०६:०९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij