Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देउवाको स्पष्टोक्ति, ‘बहुमतको सरकारसँग निहुँ खोज्दिनँ, प्रधानमन्त्री बन्न मरिमेट्दिनँ’

देउवाको स्पष्टोक्ति, ‘बहुमतको सरकारसँग निहुँ खोज्दिनँ, प्रधानमन्त्री बन्न मरिमेट्दिनँ’

  • आइतवार, बैशाख ५ २०७८

  • 963
    SHARES

  • देउवाको स्पष्टोक्ति, ‘बहुमतको सरकारसँग निहुँ खोज्दिनँ, प्रधानमन्त्री बन्न मरिमेट्दिनँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउनुभएको छ ।

    श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति आज आफ्नै निवास बूढानीलकण्ठमा विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री बन्न मरिनमेट्ने स्पष्ट पार्नुभएको हो ।

    तर, कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा भने पछि नहट्ने देउवाको भनाई छ ।

    ‘हामी ९कांग्रेका नेता० प्रधानमन्त्रीका लागि मरिमेटेर लाग्दैनौंँ’, उहाँले भन्नुभयो, ‘तर, कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा भने पछि हट्दैनौं ।’

    नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताउनुभयो ।


    आइतवार, बैशाख ५ २०७८०२:१०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij