Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : देशका केही भू–भागमा तुवाँलोको असर

मौसम पूर्वानुमान : देशका केही भू–भागमा तुवाँलोको असर

  • सोमवार, चैत्र ३० २०७७

  • 1.3K
    SHARES

  • मौसम पूर्वानुमान : देशका केही  भू–भागमा तुवाँलोको असर

    काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।

    देशका अधिकांश भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानहरूमा तुवाँलो रहेको छ ।

    आज सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

    देशका पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केहि भू–भागमा तुवाँलोको असर रहने छ ।

     


    सोमवार, चैत्र ३० २०७७०९:१९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij