Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : देशका पहाडी भू–भागमा आंशिक बदली

मौसम पूर्वानुमान : देशका पहाडी भू–भागमा आंशिक बदली

  • बिहिवार, चैत्र १२ २०७७

  • 738
    SHARES

  • मौसम पूर्वानुमान : देशका पहाडी भू–भागमा आंशिक बदली

    काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली भई एक÷दुई स्थानमा मेघगर्जन–चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    शनिबारसम्मै मौसम बदली हुने महाशाखाले जनाएको छ । यो अवधिमा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षाको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचतेसमेत गराएको छ ।


    बिहिवार, चैत्र १२ २०७७०८:५५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij