Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

नेपाल बैंकको नयाँ शाखा दैलेखमा

नेपाल बैंकको नयाँ शाखा दैलेखमा

  • बिहिवार, चैत्र ५ २०७७

  • 886
    SHARES

  • नेपाल बैंकको नयाँ शाखा दैलेखमा

    काठमाडौँ – नेपाल बैंक लिमिटेडले २०५ औँ शाखा दैलेखको नारायण नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ।

    नयाँ शाखाको उद्घाटन संचालक समितिका अध्यक्ष मधुकुमार मडासिनी र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लामा छिट्टै सेवा सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए।

    उनले ग्रामिण अर्थतन्त्रलाई उकास्न बैंकले ६ दशमलव ९९ प्रतिशत व्याजदरमा साना तथा मझौंला उद्यमी तथा व्यवसायीहरुका लागि आकर्षक प्याकेज अघि सारेको बताए।


    बिहिवार, चैत्र ५ २०७७०४:३३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij