Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज पहाडी भू–भागमा आंशिक बदली, बाँकी मौसम सामान्यतया सफा

आज पहाडी भू–भागमा आंशिक बदली, बाँकी मौसम सामान्यतया सफा

  • सोमवार, चैत्र २ २०७७

  • 907
    SHARES

  • आज  पहाडी भू–भागमा आंशिक बदली, बाँकी मौसम सामान्यतया सफा

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

    देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ ।

    देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ ।

    कर्णाली, गण्डकी र प्रदेश नं १ को पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     


    सोमवार, चैत्र २ २०७७०८:२४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij