Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव, यस्ता छन् प्रस्तावित नाम (केन्द्रीय समितिको बैठकका ९ तस्बिरसहित)

माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव, यस्ता छन् प्रस्तावित नाम (केन्द्रीय समितिको बैठकका ९ तस्बिरसहित)

  • आइतवार, चैत्र १ २०७७

  • 3.6K
    SHARES

  • माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव, यस्ता छन् प्रस्तावित नाम (केन्द्रीय समितिको बैठकका  ९ तस्बिरसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव आएको छ ।

    maoist (1).jpgप्रस्ताव आज काठमाडौंको पेरिसडाँडामा बसिरहेको केन्द्रीय समितिको बैठकमा पेश भएको छ ।

    maoist (2).jpgबैठकको तेस्रो एजेण्डामा पार्टीको नाम फेर्ने छ ।

    maoist (4).jpg

    यसै सम्बन्धमा सदस्यहरुको राय मागिँदै गरेको एक केन्द्रीय सदस्यले बताए ।

    maoist (3).jpg

    उक्त एजेण्डामा कम्युनिष्ट पार्टीबीच एकीकरणको विषय पनि समेटिएको बताइएको छ ।

    maoist (5).jpg

    पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने भन्नेमा धेरैजनाको मत आएको स्रोतले जनाएको छ ।

    maoist (6).jpg

    त्यस्तै, नेकपा (समाजवादी) राख्नुपर्ने धारणासमेत कतिपयले राखेका छन् ।

    maoist (7).jpg

    त्यसैगरी, कतिपयले भने माओवादी ब्राण्ड छाड्न नहुने अडान पनि लिएको एक नेताले बताए ।

    maoist (8).jpg

    गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई अवैधानिक मान्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएको थियो ।


    आइतवार, चैत्र १ २०७७०१:०९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij