Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको पूर्वानुमान, कस्तो रहला त मौसम ?

आजको पूर्वानुमान, कस्तो रहला त मौसम ?

  • आइतवार, चैत्र १ २०७७

  • 988
    SHARES

  • आजको पूर्वानुमान, कस्तो रहला त मौसम ?

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

    महाशाखाका अनुसार हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहेको छ ।

    यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहने छ ।

    यस्तै, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक÷दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी, देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहने छ ।

    यस्तै, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक÷दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    आइतवार, चैत्र १ २०७७०८:०१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij