Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, २१३ जना डिस्चार्ज

नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, २१३ जना डिस्चार्ज

  • बिहिवार, श्रावण १ २०७७

  • 517
    SHARES

  • नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, २१३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

    यस्तै, थप २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५६ छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।


    बिहिवार, श्रावण १ २०७७०४:३६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij