Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र पुग्यो संसद् सचिवालय

एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र पुग्यो संसद् सचिवालय

  • बुधवार, फाल्गुण २६ २०७७

  • 954
    SHARES

  • एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र पुग्यो संसद् सचिवालय

    काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र संसद सचिवालयमा पु¥याएको छ ।

    योसँगै संसदभित्र पनि अब एमाले र माओवादी केन्द्रका सांसदले प्रतिनिधित्व गर्दैछन् । सरकारको समर्थन फिर्ता गरिनसकेकाले माओवादी केन्द्र र एमालेका सांसद भने सत्ता पक्षकै लहरमा बस्ने छन् ।

    सर्वोच्च अदालतले फागुन २३ मा आयोगले नेकपा एमाले र माओवादी केन्द्र व्युँताएपछि नयाँ सरकार गठनको समीकरण पनि सुरु भएको छ ।


    बुधवार, फाल्गुण २६ २०७७११:५१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij