Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेटः थप ११६ जनामा संक्रमण, ६९७ जना डिस्चार्ज

कोरोना अपडेटः थप ११६ जनामा संक्रमण, ६९७ जना डिस्चार्ज

  • बुधवार, आषाढ ३१ २०७७

  • 536
    SHARES

  • कोरोना अपडेटः थप ११६ जनामा संक्रमण, ६९७ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

    यस्तै, आज ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

    आज काठमाडौं जिल्लामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


    बुधवार, आषाढ ३१ २०७७०४:५६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij