Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव समूहले छान्यो ६८ जिल्लामा नयाँ नेतृत्व

प्रचण्ड–माधव समूहले छान्यो ६८ जिल्लामा नयाँ नेतृत्व

  • सोमवार, फाल्गुण १० २०७७

  • 994
    SHARES

  • प्रचण्ड–माधव समूहले छान्यो ६८ जिल्लामा नयाँ नेतृत्व

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । ६८ जिल्लामा अध्यक्ष र सचिव आजै चयन गरेको हो ।
    जसमा पुष्पकमल दाहाल प्रचण्ड पक्षले ३५ जिल्ला र माधवकुमार नेपाल पक्षले ३३ जिल्लामा नेतृत्व लिएका छन् ।

    यसैबीच, प्रचण्ड–माधव समूहले नौ बुँदे मापदण्ड पनि बनाएको थियो । जसमा प्रचण्ड र माधवले करिब आधा–आधा गर्ने सहमति गरेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा अहिले एक समूहले अर्को समूहलाई हटाएर नेतृत्व लिने प्रक्रिया चलिरहेको छ ।

     


    सोमवार, फाल्गुण १० २०७७०२:४६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij