काठमाडौँ । गायक तथा संगितकार बिष्णु भट्ट र गायिका अनु चौधरीको “माया मनको दूरी” बोलको गित सार्वजनिक भएको छ ।
प्रेमकथामा आधारित यस गितमा शुधिर श्रेष्ठ र समिक्षा पोखरेलको अभिनय रहेको छ भने अयुसी लुुईटेल र चक्र साउद पनि भिडियोमा रहेका छन् ।
जनक रावत अनुरागको शब्द रहेको यस गितमा बिष्णु भट्ट आफैले संगित भरेका छन् । योङ्ग माईन्डसले उत्पादन गरेको यस भिडियोलाई मुुनाल शिशिर कोईरालाले निर्देशन गरेका छन् ।