Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 1.2K
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो

    काठमाडौँँ – नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गर्ने भएका छन्।

    शुक्रबार बसेको बायुसेवा सञ्चालक संघको बैठकले निगमले हवाई इन्धनको समेत मुल्य वृद्धि गरेको भन्दै हवाई भाडा वृद्धि गर्ने निर्णय गरेका हुन् ।

    संघले शुक्रबार नै एक सूचना जारी गर्दै भोली ८ गतेदेखि लागू हुने गरि नयाँ भाडा लागू हुने जनाएका छन् ।

    निगमले गत फागुन ४ गते पेट्रोल,डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको थियो ।

    यस्तो छ नयाँ हवाई भाडाः 

    bayusewa-Copy-1-1_NDu9rFztBq.jpg


    शुक्रवार, फाल्गुण ७ २०७७०४:२२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij