काठमाडौँ । शिव हमालको मेरो लय, शब्दमा कुलेन्द्र विश्वकर्मा र सुनिता बूढा क्षेत्रीको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मैना’ सार्वजनिक भएको छ ।
गीतको भिडियोमा कला लम्साल, शिशिर पौडेल र किशानी भाइ (खेम पौडेल)को अभिनय रहेको छ ।
गीतमा संगीत पनि हमालकै रहेको छ भने म्युजिक भिडियोको निर्देशन दुर्गा पौडेलको रहेको छ ।