Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१०५ जना कोरोना संक्रमित थपिए, मृत्यु कति?

१०५ जना कोरोना संक्रमित थपिए, मृत्यु कति?

  • शुक्रवार, माघ २३ २०७७

  • 850
    SHARES

  • १०५ जना कोरोना संक्रमित थपिए, मृत्यु कति?

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको छ।

    हाल देशभर २ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन्।

    यस्तै नेपालमा गत २४ घण्टामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ।


    शुक्रवार, माघ २३ २०७७०४:५०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij