काठमाडौं । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहले काठमाडौं उपत्यकामा मोटरसाइकल ¥याली निकालेको छ ।

माघ २३ मा आयोजित बृहत् सभा अगाडि मोटरसाइकल ¥याली निकालिएको हो ।

यो समूहका अध्यक्षसमेत रहेका ओलीको तस्वीरसहित ¥याली निस्किएको छ ।

बालकुमारी पुलबाट शुरु भएको ¥याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिएको छ ।

तस्बिरहरु : सामाजिक सञ्जाल !