Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२७० संक्रमित थपिए, सात जनाको मृत्यु

२७० संक्रमित थपिए, सात जनाको मृत्यु

  • आइतवार, माघ ११ २०७७

  • 727
    SHARES

  • २७० संक्रमित थपिए, सात जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। 

    हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।

    हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन्। 

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ।

     


    आइतवार, माघ ११ २०७७०५:३४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij