Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेटः थप ८२ जनामा संक्रमण, उपत्यकाभित्रका मात्र ६ जना

कोरोना अपडेटः थप ८२ जनामा संक्रमण, उपत्यकाभित्रका मात्र ६ जना

  • आइतवार, आषाढ २८ २०७७

  • 560
    SHARES

  • कोरोना अपडेटः थप ८२ जनामा संक्रमण, उपत्यकाभित्रका मात्र ६ जना

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    आइतबार देखिएका संक्रमितमध्ये काठमाडौं उपत्यका भित्रका ६ जना छन् । जसमध्ये काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो ।


    आइतवार, आषाढ २८ २०७७०४:३८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij