Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

आज थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

  • शुक्रवार, माघ ९ २०७७

  • 1.2K
    SHARES

  • आज थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

    काडमाडौं । नेपालमा आज थप ३ सय २ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ४ सय ८० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ ।

    हाल देशभर ३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा ३ हजार ५ सय ४५ पीसीआर परीक्षण भएको छ ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ ।


    शुक्रवार, माघ ९ २०७७०४:३९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij