Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मन्त्री खान गएकाहरुलाई प्रचण्डको कटाक्ष : कति खरानी घसेको? मैले त चिन्नै सकिनँ!

मन्त्री खान गएकाहरुलाई प्रचण्डको कटाक्ष : कति खरानी घसेको? मैले त चिन्नै सकिनँ!

  • आइतवार, माघ ४ २०७७

  • 1.1K
    SHARES

  • मन्त्री खान गएकाहरुलाई प्रचण्डको कटाक्ष : कति खरानी घसेको? मैले त चिन्नै सकिनँ!

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री खान ओली समूहमा लागेका पूर्व माओवादी नेताहरुलाई चिन्नै नसकिने गरी अनुहारमा खरानी नघस्न आग्रह गरेका छन्।

    आफ्नो खेमाका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै दाहालले अनुहारै नचिनिने गरी खरानी घस्नेहरुप्रति लाज लागेर आएको बताए।

    उनले भने, ‘यति धेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु ।’

    आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर अहिले उनीहरु मन्त्री हुन दौडिएको प्रचण्डले बताए।


    आइतवार, माघ ४ २०७७०४:३५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij