Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नौ तस्बिरमा हेरौं प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको कार्यकर्ता भेला :

नौ तस्बिरमा हेरौं प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको कार्यकर्ता भेला :

  • बुधवार, पौष २९ २०७७

  • 1.2K
    SHARES

  • नौ तस्बिरमा हेरौं प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको कार्यकर्ता भेला :

    काठमाडौं । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघन गरेपछि नेकपाकै प्रचण्ड–माधव पक्ष अहिले आन्दोलित छ ।

    cpn (1).jpgआज नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा प्रज्ञा भवनमा आयोजित कार्यकर्ता भेलामा हजारौंको संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति देखिएको छ ।

    cpn (2).jpg

    मानिस धेरै भएकाले हल खचाखच भरिएको र सिटको अभावले गर्दा बाहिर पनि ठूलो संख्यामा सहभागिहरु रहेको प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले गर्नुभएको छ ।

    cpn (4).jpg

    तर, सर्वसाधारणले भने धेरै भिड जम्मा गरेर प्रचण्ड–माधव समूहले कोरोना भाइरस महामारी फैलाउन नकारात्मक भूमिका खेलेको बताइरहेका छन् ।

    cpn (9).jpg

    कार्यकर्ता भेलालाई अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैहुनुहुन्छ ।

    cpn (5).jpg

    cpn (6).jpg

    cpn (7).jpg

    cpn (8).jpg

     

    तस्बिरहरु : सामाजिक सञ्जाल । 

     


    बुधवार, पौष २९ २०७७०२:५५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij