Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेटः थप ७० जनामा संक्रमण पुष्टि, ४३१ जना डिस्चार्ज

कोरोना अपडेटः थप ७० जनामा संक्रमण पुष्टि, ४३१ जना डिस्चार्ज

  • शनिवार, आषाढ २७ २०७७

  • 547
    SHARES

  • कोरोना अपडेटः थप ७० जनामा संक्रमण पुष्टि, ४३१ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    प्रवक्ता गौतमका अनुसार थप ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।


    शनिवार, आषाढ २७ २०७७०४:२९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij