काठमाडौं । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज पनि विभिन्न ठाउँमा भेला तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गरेको छ ।
मातहतका विभिन्न निकायहरुलाई परिचालन गरेर केन्द्रीय नेताहरु समेत सहभागी हुनेगरी छुट्टा–छुट्टै विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।
यसैबीच, काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा केही समयअघि भेला सुरु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत, सुवास नेम्वाङलगायतका नेताले सम्वोधन गर्ने कार्यक्रम छ ।
प्रत्यक्ष प्रशारण :