Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा ५ सय ३४ जना कोरोना संक्रमित थप, ९ जनाको मृत्यु

नेपालमा ५ सय ३४ जना कोरोना संक्रमित थप, ९ जनाको मृत्यु

  • बिहिवार, पौष १६ २०७७

  • 1.6K
    SHARES

  • नेपालमा ५ सय ३४ जना कोरोना संक्रमित थप, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार जनाको पीसीआर परिक्षण गर्दा थप ५३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४४७ जना निको भएका छन । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको हो।

    पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८५६ पुगेको छ।

    यस्तै हालसम्म ३६२ जना क्वारेन्टिनमा रहेका छन । नेपालमा हालसम्म १९ लाख ३२ हजार ४७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।


    बिहिवार, पौष १६ २०७७०४:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij