Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा ७४३ संक्रमित थप, ५ जनाको मृत्यु

२४ घण्टामा ७४३ संक्रमित थप, ५ जनाको मृत्यु

  • बुधवार, पौष ८ २०७७

  • 798
    SHARES

  • २४ घण्टामा ७४३ संक्रमित थप, ५  जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । 

    योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एकहजार ८ सय ३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर गरिएकामध्ये  ७ सय ४३ जनाको नतिजा पोजेटिभ आएको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ५२ जना निको भएका छन् । यो सँगै देशमा कोभिड संक्रमितको संख्या  २ लाख ५५ हजार  ९ सय ७९ पुगेको छ । 

    हालसम्म क्वारेन्टिनमा ४ सय ९ जना छन् भने ७ हजार ५सय १५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


    बुधवार, पौष ८ २०७७०४:३८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij