Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

  • शुक्रवार, पौष ३ २०७७

  • 1.1K
    SHARES

  • आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

     


    शुक्रवार, पौष ३ २०७७०१:४८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij