Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको पदाधिकारी बैठक जारी, अध्यादेशपछिको रणनीति बन्दै

कांग्रेसको पदाधिकारी बैठक जारी, अध्यादेशपछिको रणनीति बन्दै

  • बुधवार, पौष १ २०७७

  • 1.3K
    SHARES

  • कांग्रेसको पदाधिकारी बैठक जारी, अध्यादेशपछिको रणनीति बन्दै

    काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ । प्रधानमन्त्रीले आकस्मिकरुपमा ल्याएको अध्यादेशपछिको पार्टीको रणनीति बनाउन बैठक बसेको हो ।

    सरकारले मंगलबार संवैधानिक परिषद्को (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेको थियो ।

    प्रधानमन्त्री केपी ओलीले अचानक मन्ख्त्रिपरिषद्मा निर्णय गराएर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सरकारको त्यस कदमबारे आजको बैठकमा छलफल भइरहेको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

     


    बुधवार, पौष १ २०७७०३:१२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij