Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गत २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

  • शनिवार, मंसिर २० २०७७

  • 1.2K
    SHARES

  • गत २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । शनिबार नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार २०६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १० जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ।

    यस्तै हालसम्म ५३६ जना क्वारेन्टिनमा रहेका छन् ।


    शनिवार, मंसिर २० २०७७०४:३२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij