Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का प्रमुखलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

प्रदेश १ का प्रमुखलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

  • शनिवार, मंसिर २० २०७७

  • 1.5K
    SHARES

  • प्रदेश १ का प्रमुखलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

    काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। कोरोना संक्रमित अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

    उहाँको शरीरमा अक्सिजनको मात्रा कम भएपछि कोरोना संक्रमित प्रदेश प्रमुख अधिकारीलाई काठमाडौं ल्याइएको हो।

    अधिकारीलाई यही मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अधिकारीका प्रेस सल्लाहकार खेमराज अधिकारीका अनुसार उहाँ विराटनगरस्थित घरमै ‘आइसोलेसन’मा बस्न्ुभएको थियो ।

    उहाँको अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।


    शनिवार, मंसिर २० २०७७०७:३४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij