Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप १६ जना कोरोना संक्रमितको मृत्यु

थप १६ जना कोरोना संक्रमितको मृत्यु

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.2K
    SHARES

  • थप १६ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्।


    शुक्रवार, मंसिर १९ २०७७०४:४५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij