Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कसले गर्यो प्रदेश –२ का मुख्यमन्त्रीको फेसबुक ह्याक ?

कसले गर्यो प्रदेश –२ का मुख्यमन्त्रीको फेसबुक ह्याक ?

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.4K
    SHARES

  • कसले गर्यो प्रदेश –२ का मुख्यमन्त्रीको फेसबुक ह्याक ?

    काठमाडौं । प्रदेश –२ का मुख्यमन्त्री लालबाबु राउत र उहाँको सञ्चार सचिवालयको फेसबुक पेज ह्याक भएको छ । उहाँका फेसबुक पेज ह्याक गरी चिनियाँ जस्ती देखिने एक युवतीको प्रोफाइल पिक्चर राखिएको छ ।

    साथै, फेसबुकको कभर तस्बिरसमेत परिवर्तन गरिएको छ । धरान लाकेसनमा रहेर आज बिहान ९ बजेतिर पेजहरु ह्याक भएको देखिए पनि कसले– कुन प्रयोजनका लागि गर्यो भन्ने खुल्न नसकेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    मुख्यमन्त्री राउतले ‘सिएम लालबाबु राउत’ तथा उनको कार्यालयले ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज चलाउँदै आएको थियो ।
    घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

    Capture.PNG

     

     


    शुक्रवार, मंसिर १९ २०७७११:५८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij