Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यसकारण एक घण्टा पछि सर्यो नेकपा सचिवालय बैठक

यसकारण एक घण्टा पछि सर्यो नेकपा सचिवालय बैठक

  • बुधवार, मंसिर १७ २०७७

  • 1.3K
    SHARES

  • यसकारण एक घण्टा पछि सर्यो नेकपा सचिवालय बैठक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज दिउँसो १ बजेका लागि निर्धारण गरिए पनि केही घण्टा ढिला हुने भएको नेकपा स्रोतले जनाएको छ ।

    बुधवार सचिवालय बैठक राख्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार अनिच्छा व्यक्त गर्नुभएको थियो । तर, अन्तिममा आज उहाँ बैठकमा सहभागी हुन लागेको बताइएको छ ।

    स्रोतका अनुसार अहिले आली बैठकको तयारी गरिरहनुभएको छ । यसअघि, नेकपाभित्र विवाद चर्किएका बेला बैठक हुने–नहुने अनिश्चित थियो ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले एकतर्फी रुपमा सचिवालय बैठक बसाउने तयारी गरेको थियो ।


    बुधवार, मंसिर १७ २०७७१२:५०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij