Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कास्कीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

कास्कीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

  • बुधवार, आषाढ २४ २०७७

  • 885
    SHARES

  • कास्कीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पोखरा महानगरपालिकामा १० सहित कास्कीमा कोरोनाका १३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या एक हजार १२९ पुगेको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा थपिएका दशै जना संक्रमित पुरुष हुन् । यसैगरि, माँदी गाउँपालिकामा १ महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ३ सय ४३ पुगेको छ ।


    बुधवार, आषाढ २४ २०७७०२:५३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij