Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने

एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने

  • बिहिवार, भाद्र ५ २०८२

  • 1.2K
    SHARES

  • एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै एनपीएलको दोस्रो सिजन २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।

    एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । प्रतियोगिताको विस्तृत तालिका भने केही समयपछि सार्वजनिक गरिनेछ ।


    बिहिवार, भाद्र ५ २०८२०४:३८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij