Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

टेक्सास च्याप्टरको अध्यक्षमा निकेश पोखरेल निर्वाचित

टेक्सास च्याप्टरको अध्यक्षमा निकेश पोखरेल निर्वाचित

  • बुधवार, भाद्र ४ २०८२

  • 1.3K
    SHARES

  • टेक्सास च्याप्टरको अध्यक्षमा निकेश पोखरेल निर्वाचित

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) टेक्सास अमेरिकाको अध्यक्षमा निकेश पोखरेल निर्वाचित हुनुभएको छ ।

    हालै सम्पन्न भएको छ। यस क्रममा एनआरएनए एनसिस–युएसए टेक्सस च्याप्टरका नवनिर्वाचित अध्यक्ष पोखरेलले सम्पूर्ण विजयी पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

    पोखरेलले एक सन्देश जारी गर्दै निर्वाचनमा परिणाम अनुकूल नआए पनि उत्साहपूर्वक सहभागी उम्मेदवारप्रति कृतज्ञता प्रकट गर्नुभएको छ ।

    नवनिर्वाचित अध्यक्ष पोखरेलले चुनौतीलाई अवसरमा बदल्न सबैको साझा प्रयास अपरिहार्य हुने उल्लेख गर्दै पुनः सबैलाई हार्दिक धन्यवाद प्रकट गर्नुभएको छ।


    बुधवार, भाद्र ४ २०८२१२:३३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij