Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

एक हजार ६१४ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

एक हजार ६१४ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

  • बिहिवार, मंसिर ११ २०७७

  • 710
    SHARES

  • एक हजार ६१४ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६१४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्।् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।

    आज देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ ।


    बिहिवार, मंसिर ११ २०७७०४:४९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij