Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भिजन लुम्बिनी उर्जाको अध्यक्षमा अधिकारी, प्रबन्ध संचालकमा पोखरेल चयन

भिजन लुम्बिनी उर्जाको अध्यक्षमा अधिकारी, प्रबन्ध संचालकमा पोखरेल चयन

  • शनिवार, माघ २६ २०८१

  • 704
    SHARES

  • भिजन लुम्बिनी उर्जाको अध्यक्षमा अधिकारी, प्रबन्ध संचालकमा पोखरेल चयन

    काठमाडौं। भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडमा नयाँ संचालक समिति चयन भएको छ। कम्पनीको पुस २७ गते सम्पन्न साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।

    जस अनुसार कम्पनीको संचालकहरुमा सुदिप सिंह अधिकारी, जगत बहादुर पोखरेल, बम बहादुर गुरुङ, बासुदेव भण्डारी , नेहा अग्रवाल, र राजेन्द्र अधिकारी चयन भएका छन् ।

    कम्पनीको माघ ५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको अध्यक्षमा सुदिप सिंह अधिकारी र प्रबन्ध संचालकमा जगत बहादुर पोखरेललाई चयन गर्ने निर्णय गरेको छ।

    यस कम्पनीले कास्कीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साल कात्र्तिक २७ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।

     


    शनिवार, माघ २६ २०८१०७:३९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij