Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्धारा औषधि अध्यादेश जारी, अब कोरोनाको खोप आयात गर्न सहज

राष्ट्रपतिद्धारा औषधि अध्यादेश जारी, अब कोरोनाको खोप आयात गर्न सहज

  • बुधवार, मंसिर ३ २०७७

  • 1.2K
    SHARES

  • राष्ट्रपतिद्धारा औषधि अध्यादेश जारी, अब कोरोनाको खोप आयात गर्न सहज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि अध्यादेश जारी गर्नुभएको छ । कोरोना भाइरसको औषधि पत्ता लागेपछि नेपालमा आयातका लागि कानुनी प्रतिकूलता नहोस् भनेर सरकारले अध्यादेश सिफारिस गरेको थियो ।

    राष्ट्रपति भण्डारीले औषधि तेस्रो संसोधन अध्यादेश, २०७७ बुधबार जारी गर्नुभएकोे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ ।

    अध्यादेश जारी भएपछि कोरोनाको खोप आयात गर्नका लागि सहज हुने बताइएको छ ।


    बुधवार, मंसिर ३ २०७७०४:५६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij