Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालको ट्रेण्डिङ पर्सानिलिटीको शीर्ष स्थानमा पत्रकार ऋषि धमला

नेपालको ट्रेण्डिङ पर्सानिलिटीको शीर्ष स्थानमा पत्रकार ऋषि धमला

  • सोमवार, पौष २२ २०८१

  • 980
    SHARES

  • नेपालको ट्रेण्डिङ पर्सानिलिटीको शीर्ष स्थानमा पत्रकार ऋषि धमला

    काठमाडौं। नेपालमा सोसल मिडियाको ट्रेण्डिङ पर्सानिलिटी (पर्सन) मा पत्रकार ऋषि धमला शीर्ष स्थानमा रहनु भएको छ ।

    लोकप्रीय एवं चर्चीत टेलिभिजन ‘प्राइम टाइम एचडी’ तथा नेपालको सबैभन्दा ठुलो रेडियो नेटवर्क ‘नेपाली रेडियो नेटवर्क’ र रिपोर्टस् क्लवका अध्यक्षसमेत रहनु भएका पत्रकार धमला पछिल्लो साता नेपालमा सोसल मिडियामा सर्वाधिक खोजिने व्यक्तिको रूपमा शीर्ष स्थानमा पर्न सफल हुनुभएको हो।

    पत्रकार धमला प्राइम टेलिभिजनको चर्चित टिभी कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ र रेडियो कार्यक्रम ‘नेपाली बहस्’का प्रस्तोता पनि हुनुनुन्छ।

    यस्तै, दोस्रो स्थानमा भने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम छ । काठमाडौंका मेयर बालेन्द्र शाह भने चौथो स्थानमा रहनु भएको छ । शीर्ष ६ जनाभित्र नायिका सृष्टि श्रेष्ठ र नायक प्रदीप खड्कासम्म परेका छन् ।


    सोमवार, पौष २२ २०८११०:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij