Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज फेरी बढ्यो सुनको भाउ, कति पुग्यो ?

आज फेरी बढ्यो सुनको भाउ, कति पुग्यो ?

  • सोमवार, पौष १ २०८१

  • 755
    SHARES

  • आज फेरी बढ्यो सुनको भाउ, कति पुग्यो ?

    काठमाडौं। सुनको मुल्य आज फेरी पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले बढेको छ ।

    आज सुन तोलामा एक लाख ५१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार सुन तोलामा एक लाख ५० हजार ८ सयमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ। आज चाँदी तोलाको १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि आइतबार पनि चाँदी तोलाको १८४० मै कारोबार भएको थियो ।


    सोमवार, पौष १ २०८११०:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij