Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जारी एनपिएल अन्तर्गत आज पनि दुई खेल हुँदै

जारी एनपिएल अन्तर्गत आज पनि दुई खेल हुँदै

  • आइतवार, मंसिर ३० २०८१

  • 657
    SHARES

  • जारी एनपिएल अन्तर्गत आज पनि दुई खेल हुँदै

    काठमाडौं । काठमाडौंमा जारी एनपिएल अन्तर्गत आज पनि दुई खेल हुँदै छन् ।

    पहिलो खेल बिहान सबा ९ बजे काठमाडौं गुर्खाज र विराटनगर किंग्सबीच हुनेछ भने दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।

    दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका ६ खेलमध्ये काठमाडौं तीन खेलमा विजयी भएको छ । विराटनगर किंग्सले ६ मध्ये दुई खेल मात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । 

    उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । 


    आइतवार, मंसिर ३० २०८१०८:११:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij