Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एनपीएलमा काठमाडौंसँग पोखरा पराजित

एनपीएलमा काठमाडौंसँग पोखरा पराजित

  • शनिवार, मंसिर २९ २०८१

  • 462
    SHARES

  • एनपीएलमा काठमाडौंसँग पोखरा पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

    आज भएको पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको जित निकालेको हो ।

    पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले चार विकेटको क्षतिमा १४।१ ओभरमा पूरा गरेको हो ।

    पोखरालाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कायमै रहेको छ ।


    शनिवार, मंसिर २९ २०८११२:२०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij